कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन दबाब

काठमाडौं । नेपाली कांग्रेसको विधान टुंग्याउन भइरहेको ढिलाइले महासमितिको बैठक नै प्रभावित हुने आशंका बढिरहेका बेला तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वमाथि दबाब बढेको छ । विधानलाई अन्तिम रुप दिएर महासमितिको बैठक सुनिश्चित गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो । नेपाल विद्यार्थी संघमा उमेर हद तोक्दा नेताहरुबीच विवाद बढेपछि पछिल्लो पटक बोलाइएको कांग्रेस केन्द्रीय समिति … Continue reading कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन दबाब